समाचार

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने षडयन्त्रको विरोधमा ¥याली

ढल्केबर, धनुषा । धनुषाको ढल्केबरमा ट्रमा सेन्टर अन्यत्र सार्ने षडयन्त्रको विरोधमा शनिबार ¥याली निकालिएको छ ।..

धनुषाको बटेश्वर गाउँपालिका साक्षर घोषणा

ढल्केवर, धनुषा । धनुषाको बटेश्वर गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ । पालिकाभित्रका ९८.३ प्रतिशत..

अचार बनाउने सीपपछि व्यवसाय सुरु गर्ने महिलाको तयारी

ढल्केबर, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका–९, भिमानस्थित साइनो कबुलियत वन उपभोक्ता समितिमा आबद्ध महिला अचार..

छलफलपछि डेढ महिनादेखि बन्द रास्वपा धनुषाको कार्यालय खुल्यो

ढल्केवर, धनुषा । आन्तरिक विवादका कारण करिब डेढ महिनादेखि बन्द रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा..

२१३ औँ भानुजयन्तीका अवसरमा ढल्केबरमा रचना वाचन

ढल्केबर, धनुषा । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) धनुषाले..

बटेश्वरका युवाको सामूहिक ‘उडान’ संकल्प, नैतिक नेतृत्वदेखि समृद्धिसम्म

धनुषाको बटेश्वर गाउँपालिकामा युवाको नेतृत्व क्षमता, नागरिक चेतना तथा व्यावसायिक सीप विकास गर्ने उद्देश्यले..

एउटै पोखरीमा मधेश प्रदेशका दुई मन्त्रालयका ४० लाख बजेट, घाट निर्माण गुणस्तर नभएको आरोप

धनुषा । धनुषाको विदेह नगरपालिका–४ ठाढीस्थित बबुवा पोखरीमा घाट निर्माणका लागि मधेश प्रदेश सरकारका दुई..

गणेशमान चारनाथ नगरपालिमा ३२८ परिवारलाई लालपुर्जा वितरण

गोदार, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, का ३२८ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।..

बोक्सी कुप्रथा उन्मूलनका लागि मधेशमा जनचेतना अभियान चलाइने

जनकपुर । बोक्सीको आरोपमा महिलामाथि हुने अमानवीय व्यवहार, कुटपिट तथा मलमुत्र खुवाउने जस्ता जघन्य अपराध..

हुर्केर छहारी दिने बेला रुख काटिएपछि पर्यावरण अभियन्तामा चिन्ता

जनकपुर । जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ रहेको अङ्गराज पोखरीको डिलमा रोपिएका रुख काटिएपछि पर्यावरण..

रघुनाथ ठाकुरको ४५औं स्मृति दिवसस्, ओझेलमा पारिएका मधेश राजनीतिका महामानव

मधेश आन्दोलन र राजनीतिक चेतनाका मार्गदर्शक, अमर शहीद रघुनाथ ठाकुरको ४५औं स्मृति दिवसको अवसरमा जनकपुरधामको जनक..