मिथिलामा काँग्रेसको बढत कायमै

|

धनुषाको मिथिला नगरपालिकामा काँग्रेसले बढ्त कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार २५० मत गन्दा काँग्रेसले १०६ मत प्राप्त गरेको छ भने एमालेले १०१ मत प्राप्त गरेको छ ।

वडा नं. १ को मतगणना भइरहेको छ ।
यसैगरी वडा अध्यक्षको पदमा पनि नेपाली काँग्रेसका उम्मेदवार जोगी महतोले नै अग्रता कायम राखेका छन् । २५० मत गणना हुँदा काँग्रेसको पक्षमा १२८ मत छ भने नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो पक्ष ९८ मत रहेको छ

विस्तृत विवरण पेजमा हेर्नुहोला ।