ढल्केवर, धनुष
धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेस पुरै प्यानलसहित विजयी भएका छन् । काँग्रेस वडाध्यक्षका उम्मेदवार राममणी कुशवाहसहित पुरै प्यानल निर्वाचित भएका हुन् ।
कुशवाहा ८५ मतान्तरले निर्वाचित भएका छन् । विस्तृत विवरण आउँन बाँकी
|
© 2025: Gatilo Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powered by: ProTech