Posts By : गतिलो खबर

‘श्रीमानको मदिरा लत छुटाइदिनुस्’

विजयकुमार साह ढल्केबर, धनुषा । धनुषाको विदेह नगरपालिका–९, इटहर्वास्थित मुसहर बस्तीकी ललिता सदा श्रीमान मैता..

भानु जयन्तीको अवसरमा साहित्यिक रचना वाचन

ढल्केबर, धनुषा धनुषाको ढल्केबरमा २१२ औं भानु जयन्तीको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । मिथिला..

अग्निपीडित परिवारलाई निःशुल्क काठ वितरण

ढल्केबर, धनुषा । धनुषाको कमला नगरपालिकामा आगलागीबाट प्रभावित २३ घरपरिवारलाई निःशुल्क काठ वितरण गरिएको छ ।..

मिथिलाकी अनिता लामालाई क्यापिटल क्विन नेपाल २०२५ मा फस्ट रनरअपको उपाधि

ढल्केबर, धनुषा ।धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरकी अनिता लामा ‘क्यापिटल क्विन नेपाल २०२५’ सौन्दर्य..

मधेश प्रदेशको एसइई नतिजा : तथ्याङ्कमा परीक्षार्थी र उत्तीर्ण खंख्या फरक

मधेश प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजालाई लिएर व्यापक अन्यौलता देखिएको छ । राष्ट्रिय..

वृक्षरोपण अब उत्सव नभएर दायित्व हो : मुख्यमन्त्री सिंह

विजयकुमार साह ढल्केबर, धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण..

चित्रपुरमा दुई दिने आँप मेला हुँदै, स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा जोड

ढल्केबर, धनुषा । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा दुई दिने आँप मेला महोत्सव आयोजना हुने भएको छ ।..

मिथिलामा लागुऔषध विरुद्ध सचेतना जगाउँदै पत्रकार सञ्जाल

ढल्केवर— युवामा बढ्दो लागूऔषध दुव्र्यसनको समस्यालाई लक्षित गर्दै धनुषाको ढल्केवरस्थित रहेको मिथिला नगर..

हाइटेन्सन लाइनको टावरमा चढेका युवकको तीन घण्टापछि सकुशल उद्धार

धनुषासँग सीमा जोडिएको सिरहाको कर्जन्हा नगरपालिका–१, स्थित बन्दिपुर–बाबाताल सडकखण्डमा रहेको हाइटेन्सन लाइनको..

सबैला नगरपालिकाको बजेट ६४ करोड ४३ लाख

सबैला, धनुषा । धनुषाको सबैला नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६४ करोड ४३ लाख ४८ हजार ७७२ को अनुमानित बजेट..

धनुषाको महेन्द्रनगरमा नागरिक बचाउ अभियानको र्याली तथा नागरिक जागरण भेला

महेन्द्रनगर, धनुषा । दुर्गा प्रसाईँको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ..

मिथिला नगरपालिकामा ११औँ अन्तर्राष्ट्रिय योग दिवस तथा आधारभूत योग प्रशिक्षक तालिम सम्पन्न

ढल्केबर, धनुषा । धनुषको मिथिला नगरपालिकामा ११औँ अन्तर्राष्ट्रिय योग दिवस–२०८२ तथा आधारभूत योग प्रशिक्षक..